नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार वोर्डको सचिवालय छ ।
माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ ।
बबरमहल, काठमाण्डाैं, नेपाल
वेपत्ता परेका कामदारको उद्धार गरी स्वदेश झिकाउँन - 1405 views
कामदारका परिवारालई स्वास्थ्य उपचार सहयोग - 831 views
अङ्गभङ्ग भएमा आर्थिक सहायता - 719 views
विदेशमा मृतक कामदारको नजिकका हकवालालाई आर्थिक सहायता प्रदान - 776 views
बिदेशवाट शव झिकाउँन तथा घरसम्म शव पुर्याउन - 684 views
सीप सिकेर वैदेशिक रोजगारमा जाँदा धेरै फाइदाहरू लिन सकिन्छ - 790 views
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाँदा वैदेशिक रोजगार बोर्डले के-के सेवा दिन्छ ? - 777 views
वैदेशिक राेजगारीमा गइ मृत्यु भएका कामदारका हकवालाले दिने निवेदनकाे ढाँचा br2 - 896 views
वैदेशिक राेजगारीकाे शिलशिलामा विदेशमा अंगभंग/विरामी भएका कामदारले आर्थिक सहायताकाे लागी दिने निवेदनकाे ढाँचा - 702 views
वैदेशिक रोजगार बोर्डको काम, कर्तव्य र अधिकारहरु: - 826 views
विदेशमा अलपत्र परेका कामदारको उद्धार गरी स्वदेश झिकाउँन - 724 views
बैदेशिक रोजगार बिभाग (DOFE)
13595
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
2953
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3047
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
19294
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13451
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
4524
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2506
0
सुरक्षित आप्रवासन (SaMi)
2894
0
स्वास्थ्य जानकारी (Health)
4581
6
तालिम, सीप तथा सिकाइ (Training Info)
9306
2
बित्तिय जानकारी (Financial info)
3928
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3459
4
राहदानी (Passport) सम्बन्धि जानकारी
102203
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
39603
2
मेरो भोगाई, अनुभव र सिकाई
2955
8
श्रम स्वीकृति र नवीकरण
139747
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
8035
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
5891
2
गैर आवासिय नेपाली संघ (NRNA)
2950
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
219301
18
Something went wrong.