वैदेशिक रोजगारमा जाने कुनैपनि नेपाली कामदारले अनिवार्य रुपमा म्यादी जीवन बीमा गरेर मात्र श्रम स्वीकृति लिन पाउने नियम छ । वैदेशिक रोजगारीका लागि जाने कामदारले उसको उमेर र काम गर्नै अवधिका आधारमा यो प्रकारको बीमा गर्ने गर्छ ।
वैदेशिक रोजगर म्यादी बीमा गर्दा लाग्ने बीमाशुल्क सो व्यक्तिको उमेर र काम गर्ने अवधि अर्थात बीमा अवधिका आधारमा फरक-फरक हुन्छ । उमेर समूह अनुसार तीन फरक-फरक शुल्कमा बीमा गरे बापत तिर्नुपर्छ । जसमा १८ वर्षदेखि ३५ बर्षसम्मको एक समूह, ३६ देखि ५० बर्षसम्मको अर्को समूह र ५१ देखि ६४ बर्ष सम्मको अर्को समूह निर्धारण गरिएको छ । शुल्क छुट्टै लागे पनि दावी भुक्तानी भने समाननै हुन्छ । यसरी गर्न मिल्ने बीमा अनलाइनबाटै सहजै गर्न सकिन्छ ।
यस प्रकारको बीमा गर्दा राहदानीको स्क्यान कपी, नागरिकताको स्क्यान कपी, एक प्रति पासपोर्ट साईजको फोटो स्क्यान गरेर अपलोड गरेर गर्न सकिन्छ । ईसेवा र खल्तीमार्फत अनलाईनबाट बीमा गर्न सकिने सुविधा छ । कम्पनीको वेबसाईटबाट नै बीमा भएको नभएको हेर्न पनि सकिन्छ । यस्तै बीमा अवधि पनि हेर्न सकिन्छ । साथै वैदेशिक रोजगारको श्रम स्वीकृति पाएपछि वैदेशिक रोजगार बिभागको वेबसाइटमै आफ्नो पासपोर्ट नम्वर हानेर आफ्नो बिमा पोलिसी नम्वर र बीमा गरेको बीमा कम्पनिको समेत जानकारी लिन सकिन्छ । यस प्रकारको बीमाका बीमाङ्क रकम १० लाख रुपैयाँको हुन्छ ।
Baluwatar-4, Kathmandu, Nepal
वैदेशिक रोजगारमा जानेले (म्यादी) जीवन बीमा गरेपछि निम्न अवस्थामा दावी भुक्तानी हुँदैन - 105 views
वैदेशिक रोजगार दुर्घटनामा परि घाइते भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ? - 121 views
वैदेशिक रोजगार मृत्यु भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ? - 129 views
वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्न शुल्क कति लाग्छ ? - 126 views
बैदेशिक रोजगार वोर्ड (FEB)
9706
11
बैदेशिक रोजगार बिभाग (DOFE)
2671
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
667
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
824
1
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
2820
6
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
833
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
604
0
सुरक्षित आप्रवासन (SaMi)
646
0
स्वास्थ्य जानकारी (Health)
1216
4
तालिम, सीप तथा सिकाइ (Training Info)
2060
2
बित्तिय जानकारी (Financial info)
1105
2
ऐन/कानुन र अधिकार (Laws & Rights)
1065
4
राहदानी (Passport) सम्बन्धि जानकारी
31629
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
11583
1
मेरो भोगाई, अनुभव र सिकाई
716
2
श्रम स्वीकृति र नवीकरण
35037
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
1411
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
1344
2
गैर आवासिय नेपाली संघ (NRNA)
1108
1
Something went wrong.