श्रम स्वीकृति प्राप्त गरेका कामदारले सम्बन्धित देशको श्रम कानुन अन्तर्गत निर्धारित अधिकार, सुविधा र सुरक्षाको लाभ उठाउन सक्दछन् । यो प्रक्रियाले कामदारलाई सुनिश्चित रोजगारी, निर्धारित तलब, र अन्य सुविधाहरू प्रदान गराउँछ । साथै श्रम स्वीकृतिपछि कामदारले नेपाल सरकारको बीमा योजनाहरू जस्तै दुर्घटना बीमा, मृत्यु बीमा र उपचार सुविधाहरूको लाभ लिन योग्य हुन्छन् । यदि वैदेशिक रोजगारीको क्रममा कुनै अप्रिय घटना भएमा बीमाबाट परिवारलाई राहत प्राप्त हुन्छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कामदार बिदेशी भूमिमा मृत्यु भएमा नेपालसम्म ल्याउनेदेखि घरसम्म पुर्याईदिनेसम्मको जिम्मेवारी सरकारले नै लिन्छ । श्रम स्वीकृतिपछि कामदारको नाम नेपाल सरकारको वैदेशिक रोजगार विभागमा दर्ता भएको हुन्छ । यसले वैदेशिक रोजगारी सम्बन्धी सरकारी तथ्यांकलाई अद्यावधिक गर्न सहयोग गर्छ, र कुनै पनि आपतकालीन अवस्थामा कामदारलाई सहयोग उपलब्ध गराउन आधार प्रदान गर्दछ।
श्रम-स्वीकृति नविकरण गर्नुपर्नेछ ? आफैले श्रम-नवीकरण जान्नुभएन ?
तपाइको श्रम स्वीकृति नविकरण गर्न कति शुल्क लाग्छ ? आफैले क्यालकुलेट गर्नुहोस् ।
(नोट: सेवा (शुल्क) नेपाली रु. ३००/- भन्दा बढी नतिर्नुहोला ।)
Tahachal, Kathmandu, Nepal
बैदेशिक रोजगार वोर्ड (FEB)
34146
11
बैदेशिक रोजगार बिभाग (DOFE)
12864
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
2844
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
2924
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
18472
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13213
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
4310
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2406
0
सुरक्षित आप्रवासन (SaMi)
2805
0
स्वास्थ्य जानकारी (Health)
4382
6
तालिम, सीप तथा सिकाइ (Training Info)
8913
2
बित्तिय जानकारी (Financial info)
3785
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3336
4
राहदानी (Passport) सम्बन्धि जानकारी
99531
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
38381
2
मेरो भोगाई, अनुभव र सिकाई
2825
8
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
7696
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
5639
2
गैर आवासिय नेपाली संघ (NRNA)
2825
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
209881
18
Something went wrong.