मानव बेचबिखन तथा ओसारपसार मानवता विरुद्धको जघन्य अपराध हो । शुरुमा मानव बेचबिखन दास (Slavery) र बंधुवा श्रमिक (Bonded Labor) वा यौन दासीको रुपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासता (Modern Slavery) को रुपमा फैलिएको छ । अवैध लागु औषध (Illegal Drugs) र हात हतियार (Illegal Weapons) कारोवार पछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिका र वयस्क पुरुष समेत यस अपराधबाट अत्याधिक रुपमा पीडित भएका छन् । कमारा कमारी, बंधुवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासता (Modern Slavery) को रुपमा मानव बेचबिखन तथा ओसारपसारलाई लिन सकिन्छ । नेपालबाट विशेष गरी भारत, खाडी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधहरु भईरहेका छन । मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अपराध नियन्त्रण गर्न एउटा विशिष्टिकृत एंव साधनस्रोत सम्पन्न ईकाईको आवश्यकता महसुस गरी सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरोको गठन भएको हो ।
मिति २०७५ साल जेठ २७ गतेको नेपाल सरकार (मन्त्रीपरिषद) को निर्णयानुसार मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना गरिएको हो । व्यूरोले मिति २०७६ साल वैशाख २९ गतेबाट कानून किताब व्यवस्था समितीको भवनमा कार्यालय स्थापना गरी कार्यारम्भ गरेको छ । ब्युरोको कामलाई विशिष्टिकृत गर्दै मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय भई प्रहरी नियमावली २०७१ मा सातौ संशोधन गरी यस ब्युरोको लागि कार्यादेश प्राप्त भएको हो ।
बबरमहल, काठमाण्डौ, नेपाल
बैदेशिक रोजगार वोर्ड (FEB)
36155
11
बैदेशिक रोजगार बिभाग (DOFE)
14128
3
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3146
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
19830
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13606
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
4745
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2587
0
सुरक्षित आप्रवासन (SaMi)
2952
0
स्वास्थ्य जानकारी (Health)
4719
6
तालिम, सीप तथा सिकाइ (Training Info)
9595
2
बित्तिय जानकारी (Financial info)
4022
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3539
4
राहदानी (Passport) सम्बन्धि जानकारी
104165
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
40560
2
मेरो भोगाई, अनुभव र सिकाई
3045
8
श्रम स्वीकृति र नवीकरण
142409
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
8316
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
6068
2
गैर आवासिय नेपाली संघ (NRNA)
3027
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
226180
18
Something went wrong.