वैदेशिक रोजगारमा जाने नेपाली कामदारका लागि बित्तीय जानकारी अति आवश्यक छ । रोजगारमा जोडिएर आफूले कमाएको रकमको सही उपयोग, बचत, लगानी र खर्च व्यवस्थापन गर्न नसक्दा वैदेशिक रोजगार उपलब्धिमुलक नहुन सक्छ । विदेशमा काम गर्दा निश्चित प्रतिशत बचत गर्न, बैंकिङ प्रणालीमार्फत पैसा पठाउन, अनावश्यक खर्च कटौती गर्न र भविष्यका लागि लगानी योजना बनाउनुपर्छ । ऋण लिएर वैदेशिक रोजगारमा जानु भएको छ भने समयमै ऋण चुक्ता गर्न र अनावश्यक ब्याजबाट बच्न सक्नुपर्छ । साथै, जीवन बीमा, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोष अन्तर्गतको योजनाहरूको महत्त्व बुझेर अनिवार्य मासिक सामाजिक सुरक्षा कोषमा सहभागी हुनु आवश्यक हुन्छ । सही वित्तीय ज्ञानले ठगिबाट जोगाउन, परिवारको जीवनस्तर सुधार गर्न र विदेशबाट फर्किएपछि दीर्घकालीन आयका लागि व्यवसाय वा रोजगारीको तयारी गर्न मद्दत समेत गर्दछ ।
वित्तीय साक्षरताका लागि तालिम, डिजिटल सामग्रीहरु हेर्ने तथा अध्ययन गर्ने र बैंकिङ प्रणालीबारे जानकारी अनिवार्य छ, जसले वैदेशिक रोजगारीलाई थप सुरक्षित र लाभदायक बनाउँछ । आर्थिक व्यवस्थापन गर्न सकिएन भने बर्षौं वैदेशिक रोजगारमा बसेर पनि आर्थिक रुपमा शुन्य अवस्थामै रहनुपर्ने हुनसक्दछ ।
-
बैदेशिक रोजगार वोर्ड (FEB)
37051
11
बैदेशिक रोजगार बिभाग (DOFE)
14675
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
3125
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3232
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
20299
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13748
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
4921
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2682
0
सुरक्षित आप्रवासन (SaMi)
3049
0
स्वास्थ्य जानकारी (Health)
4882
6
तालिम, सीप तथा सिकाइ (Training Info)
9927
2
ऐन/कानुन र अधिकार (Laws & Rights)
3643
4
राहदानी (Passport) सम्बन्धि जानकारी
106314
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
41633
2
मेरो भोगाई, अनुभव र सिकाई
3151
8
श्रम स्वीकृति र नवीकरण
144960
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
8598
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
6281
2
गैर आवासिय नेपाली संघ (NRNA)
3122
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
233579
18
Something went wrong.