पूर्व श्रम स्वीकृति भनेको कुनै पनि कामको लागि सम्वन्धित देशमा नेपाली जनशक्ति पठाउन मिल्ने वा नमिल्ने भन्ने महत्वपूर्ण आदेश हो । बैदेशिक रोजगारीका लागि म्यानपावरले दिने बिज्ञापन सहि हो कि होइन भन्ने आधिकारिकता बुझ्न परेमा प्रकाशित विज्ञापनमा उल्लेख हुने Lot Number माथिको बक्समा टाइप गरि आधिकारिकता बुझ्न सकिन्छ ।
(उदाहरणको लागि पत्रिका वा अनलाइनमा आउने बैदेशिक रोजगारको बिज्ञापनमा Lt. No: 345678 छ भने माथिको बक्समा 345678 टाईप गरि खोज्न सक्नुहुनेछ), माथिको बक्समा Lot Number चेक गरेपछि विज्ञापन स्वीकृत भएको देश, कम्पनी, पद, तलव, खाना/बस्ने व्यवस्था, भिषा/टिकट, करार अवधि र लागत खर्चबारे थाहा पाउन सकिन्छ ।