वैदेशिक रोजगारमा जाने क्रममा भिसा सक्कली छ वा छैन भन्ने कुरा चेक गर्नु अति आवश्यक छ । केही देशको भिसा आधिकारिक सरकारी वेबसाइटहरू वा सम्बन्धित दूतावासको पोर्टलमार्फत अनलाइन प्रमाणीकरण गर्न सकिन्छ, तर सबै देशको भिसा त्यसरी जाँच गर्न सकिदैन ।
भिसा सहि हो वा होइन भनि बुझ्दा ठगिबाट बच्न सकिन्छ । कतिपय देशहरू (जस्तै: यूएई, कतार, कुवेत, मलेसिया, आदि) का भिसा अनलाइन चेक गर्न सकिन्छ । ती देशका आधिकारिक इमिग्रेशन वेबसाइटहरूमा गएर पासपोर्ट नम्बर वा भिसा नम्बर प्रविष्ट गरी भिसा आए/नआएको आफैले चेक गर्न सकिन्छ।
यदि कुनै देशको भिसा सहजै चेक गर्न सकिएन भने सम्बन्धित देशको दूतावास, कन्सुलर सेवा कार्यालय वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिन्छ । साथै नेपाल सरकारको वैदेशिक रोजगार विभागमा गएर भिसाको सत्यता चेक गर्न सकिन्छ । भिसा आयो भनेकै भरमा पैसा दिनु हुँदैन । श्रम-स्वीकृति समेत गरेपछि मात्र पैसा तिर्छु भन्ने सर्त राख्नुपर्छ । नेपालबाट वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनु आवश्यक हुन्छ । यदि भिसा नक्कली भएमा श्रम स्वीकृति प्राप्त हुँदैन । त्यसैले, श्रम स्वीकृति प्रक्रियाबाट पनि भिसाको वैधता सुनिश्चित गर्न सकिन्छ ।
यसैले, विदेश जानु अघि भिसाको सत्यता अनिवार्य रूपमा जाँच गर्नुहोस् । हामीले तल बिभिन्न देशको भिसा प्रमाणीकरणको लिंकहरु राखिदिएका छौं । जसको सहयोगबाट भिसा प्रमाणीकरण गर्न सक्नुहुन्छ ।
Baluwatar
🇬🇷 ग्रीसको Work Permit चेक गर्ने तरिका - 11821 views
🇧🇬 Bulgaria को भिसा चेक तथा सम्बन्धित जानकारी - 6604 views
🇲🇾 Malaysia को भिसा चेक तथा सम्बन्धित जानकारी - 39410 views
🇭🇷 Croatia को भिसा चेक तथा सम्बन्धित जानकारी - 6220 views
🇧🇭 Bahrain को भिसा चेक तथा सम्बन्धित जानकारी - 3574 views
🇷🇸 Serbia को भिसा चेक तथा सम्बन्धित जानकारी - 7022 views
🇴🇲 Oman को भिसा चेक तथा सम्बन्धित जानकारी - 3301 views
🇲🇹 Malta को भिसा चेक तथा सम्बन्धित जानकारी - 2926 views
🇲🇻 Maldives को भिसा चेक तथा सम्बन्धित जानकारी - 2357 views
🇦🇱 Albania को भिसा चेक तथा सम्बन्धित जानकारी - 1727 views
🇦🇺 Australia को भिसा चेक तथा सम्बन्धित जानकारी - 1975 views
🇰🇷 SOUTH KOREA को भिसा चेक तथा सम्बन्धित जानकारी - 2524 views
🇸🇦 SAUDI ARABIA को भिसा चेक तथा सम्बन्धित जानकारी - 15050 views
🇷🇴 ROMANIA को भिसा चेक तथा सम्बन्धित जानकारी - 14330 views
🇦🇿 Azerbaijan को भिसा चेक तथा सम्बन्धित जानकारी - 2543 views
🇶🇦 QATAR को भिसा चेक तथा सम्बन्धित जानकारी - 19054 views
🇦🇪 UAE को भिसा चेक तथा सम्बन्धित जानकारी - 40218 views
🇰🇼 Kuwait को भिसा चेक तथा सम्बन्धित जानकारी - 12436 views
बैदेशिक रोजगार वोर्ड (FEB)
39626
11
बैदेशिक रोजगार बिभाग (DOFE)
16269
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
3419
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3643
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
21748
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
14204
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
5376
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2925
0
सुरक्षित आप्रवासन (SaMi)
3319
0
स्वास्थ्य जानकारी (Health)
5322
6
तालिम, सीप तथा सिकाइ (Training Info)
10746
2
बित्तिय जानकारी (Financial info)
4444
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3999
4
राहदानी (Passport) सम्बन्धि जानकारी
111891
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
44256
2
मेरो भोगाई, अनुभव र सिकाई
3408
8
श्रम स्वीकृति र नवीकरण
152262
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
9544
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
6830
2
गैर आवासिय नेपाली संघ (NRNA)
3402
1
Something went wrong.