प्रवासी नेपाली समन्वय समिति (PNCC) नेपाली आप्रवासी कामदारहरूको अधिकारको संरक्षण र प्रवर्द्धनमा समर्पित गैर-नाफामूलक, गैरराजनीतिक, गैर-सरकारी सामाजिक संस्था हो। खासगरी खाडी मुलुक, मलेसिया र मध्यपूर्वका देशहरूमा पिडामा परेका आप्रवासी कामदारहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउने उद्देश्यका साथ सन् २००९ मा फर्किएका आप्रवासी कामदारहरूले नेपालमा स्थापना गरेको संस्था हो ।
PNCC यसको अत्यधिक भरपर्दो र जवाफदेही सेवाको लागि परिचित छ, जुन समयमै र कष्टमा परेका आप्रवासीहरूको आवश्यकता अनुसार सहयोगमा तत्पर रहेको छ । यस संस्थाको मलेसिया, कतार र अन्य खाडी मुलुकहरुमा फराकिलो र स्थापित नेटवर्क रहेको छ । PNCC ले विदेशमा रहेका नेपाली आप्रवासीहरूको लागि उद्धार र समर्थन संयन्त्रको विकास गरेको छ । PNCC ले हजारौं नेपाली आप्रवासी कामदारहरूलाई उनीहरूको कठिन परिस्थितिमा सहयोग प्रदान गरेको छ । वर्षौंदेखि पीडित आप्रवासी कामदारहरूलाई प्रदान गरिएको मानवीय सहयोगले PNCC लाई आप्रवासी कामदारहरूका लागि सबैभन्दा भरपर्दो र समर्पित संस्थाको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको अग्रभागमा स्थापित गरेको छ ।
त्यस्तै PNCC नेपाल र गन्तव्य देशहरूमा विभिन्न कूटनीतिक नियोगहरू, एजेन्सीहरू, व्यक्तिहरू र सरकारी निकायहरूसँग जोडिएको छ, जसले आप्रवासीहरूलाई समयमै र प्रभावकारी रूपमा संकटमा परेकाहरूलाई सेवा प्रदान गर्ने प्रभावकारी नेटवर्कको रूपमा काम गर्दछ ।
Chandragiri Municipality-14, Naikap, Kathmandu, Nepal
बैदेशिक रोजगार वोर्ड (FEB)
35309
11
बैदेशिक रोजगार बिभाग (DOFE)
13595
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
2953
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3046
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
19294
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13451
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
4524
0
सुरक्षित आप्रवासन (SaMi)
2893
0
स्वास्थ्य जानकारी (Health)
4581
6
तालिम, सीप तथा सिकाइ (Training Info)
9305
2
बित्तिय जानकारी (Financial info)
3928
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3459
4
राहदानी (Passport) सम्बन्धि जानकारी
102202
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
39603
2
मेरो भोगाई, अनुभव र सिकाई
2955
8
श्रम स्वीकृति र नवीकरण
139747
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
8035
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
5891
2
गैर आवासिय नेपाली संघ (NRNA)
2950
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
219301
18
Something went wrong.