श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालय स्थापना भए पछि त्यसैको मातहतमा राखियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो ।
विभागले सम्पादन गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो ।
Tahachal, Kathmandu Nepal
बैदेशिक रोजगार वोर्ड (FEB)
36155
11
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
3028
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3145
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
19830
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13605
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
4745
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2587
0
सुरक्षित आप्रवासन (SaMi)
2952
0
स्वास्थ्य जानकारी (Health)
4719
6
तालिम, सीप तथा सिकाइ (Training Info)
9595
2
बित्तिय जानकारी (Financial info)
4022
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3539
4
राहदानी (Passport) सम्बन्धि जानकारी
104164
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
40560
2
मेरो भोगाई, अनुभव र सिकाई
3045
8
श्रम स्वीकृति र नवीकरण
142408
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
8316
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
6067
2
गैर आवासिय नेपाली संघ (NRNA)
3027
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
226180
18
Something went wrong.