पिपुल फोरमले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका, वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई निशुल्क कानूनी परामर्श दिन्छ ।
पिपुल फोरममा कामदारहरुले वैदेशिक रोजगारका कानूनी विषयमा प्रश्नहरु सोध्न सक्छन् । कामदारहरुले सोधेका यी प्रश्नहरु उपर मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा कार्यरत अधिवक्ताहरुबाट इमेलको माध्यमबाट कानूनी सल्लाह प्रदान गरिन्छ । निःशुल्क कानूनी सेवा विदेश वा स्वदेशमा ठगी, शोषण वा आपतमा परेका कामदारलाई सहयोग गर्न लक्षित छ ।
विदेशमा जोखिममा परेका तथा स्वदेशमा सहयोग (उद्दार–उजुरी) गर्नुपर्ने अवस्थाका कामदारले यस मार्फत सेवा लिन सक्छन् । यसरी सम्पर्कमा आएका कामदारहरुलाई आवश्यक परेमा निःशुल्क कानूनी सेवा प्रदान हुन्छ ।
तपाइँ पनि वैदेशिक रोजगारको सिलसिलामा तपाईं ठगि वा समस्यामा पर्नु भएको छ ? छ भने निशुल्क परामर्शको लागि सम्पर्क राख्नुहोस् । CLICK HERE
Kalikasthan, Kathmandu, Nepal P.O. Box No. 25001
बैदेशिक रोजगार वोर्ड (FEB)
37998
11
बैदेशिक रोजगार बिभाग (DOFE)
15198
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
3219
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
3392
2
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
20806
7
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
13907
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
5084
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
2757
0
सुरक्षित आप्रवासन (SaMi)
3133
0
स्वास्थ्य जानकारी (Health)
5021
6
तालिम, सीप तथा सिकाइ (Training Info)
10188
2
बित्तिय जानकारी (Financial info)
4246
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
3759
4
राहदानी (Passport) सम्बन्धि जानकारी
108320
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
42588
2
मेरो भोगाई, अनुभव र सिकाई
3226
8
श्रम स्वीकृति र नवीकरण
147838
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
8915
9
गैर आवासिय नेपाली संघ (NRNA)
3213
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
241782
18
Something went wrong.