वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF) 5311 views

वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन सक्छन् । विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन पहल गर्दै आएको छ । कोषका समावेश हुने श्रमिकले मासिक अनलाइन मार्फत निर्धारित रकम बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा वा विदेशमा काम गरिरहेको अवस्थामा पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सक्छन् । 

कोषमा आबद्ध भएपछि श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा सुविधा पाउने छन् । श्रमिकले भुक्तानी गरेको योगदान रकममध्ये ७.४८ प्रतिशत रकम दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुने छ । जसबाट श्रमिकले दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपियाँसम्म पाउने छन् । श्रमिक अशक्त भएमा मासिक ६० प्रतिशत भुक्तानी हुने छ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।

बैदेशिक राेजगारीमा रहनु हुने याेगदानकर्ताकाे लागि ( For Whats App and Viber) : ९८५१३५१७५४, [email protected]

सूचीकरण सम्बन्धी: ०१-५३६०८२५ 

सामान्य जानकारी तथा  समस्या समाधानका लागि : टोल फ्री  नं.  १११६  (NTC बाट  मात्र )

कल सेन्टर नं. : ०१-५९७००१६  (NTC/NCELL)

KYC र स्वरोजगार सूचीकरणको लागि:  ९८५१३४५८१५

योगदानकर्ता सापटी : ०१-५३६०८३७ ।  हिसाब मिलानका लागि : ९८५१३४२२७३

मेडिकल दाबी भुक्तानी सम्बन्धी: ०१-५३५६३१५

IT सपोर्टको लागि : [email protected]

Location

Babarmahal, Kathmandu, Nepal

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

Related Categories

बैदेशिक रोजगार वोर्ड (FEB)

बैदेशिक रोजगार वोर्ड (FEB)

15209

11

बैदेशिक रोजगार बिभाग (DOFE)

बैदेशिक रोजगार बिभाग (DOFE)

4151

3

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

1087

0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

1158

1

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

8182

4

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

1431

0

प्रवासी नेपाली समन्वय समिति (PNCC)

प्रवासी नेपाली समन्वय समिति (PNCC)

859

0

सुरक्षित आप्रवासन (SaMi)

सुरक्षित आप्रवासन (SaMi)

1009

0

स्वास्थ्य जानकारी (Health)

स्वास्थ्य जानकारी (Health)

1724

6

तालिम, सीप तथा सिकाइ (Training Info)

तालिम, सीप तथा सिकाइ (Training Info)

3002

2

बित्तिय जानकारी (Financial info)

बित्तिय जानकारी (Financial info)

1507

3

ऐन/कानुन र अधिकार (Laws & Rights)

ऐन/कानुन र अधिकार (Laws & Rights)

1475

4

राहदानी (Passport) सम्बन्धि जानकारी

राहदानी (Passport) सम्बन्धि जानकारी

48705

7

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

16864

1

मेरो भोगाई, अनुभव र सिकाई

मेरो भोगाई, अनुभव र सिकाई

812

3

श्रम स्वीकृति र नवीकरण

श्रम स्वीकृति र नवीकरण

52385

3

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

2212

9

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

2021

2

गैर आवासिय नेपाली संघ (NRNA)

गैर आवासिय नेपाली संघ (NRNA)

1390

1

कन्सुलर तथा भिसा चेक (Visa Verification)

कन्सुलर तथा भिसा चेक (Visa Verification)

15562

7