वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation) 2213 views

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार  बोर्डको व्यवस्था गरेको छ ।बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार  वोर्डको सचिवालय छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु हुन्छन् । 

वैदेशिक रोजगारमा जाने श्रमिकले वैदेशिक रोजगार बिभागमा सूचिकृत तालिम प्रदायक संस्थाबाट अनिवार्य पूर्व-प्रस्थान अभिमुखिकरण तालिम लिएर त्यसको प्रमाणपत्र लिनुपर्छ । एक पटक यस्तो तालिम लिएर वैदेशिक रोजगारमा गएका श्रमिकले सोहि मुलुकमा कामका लागि जाँदा पुन:अभिमुखिकरण तालिम लिनु पर्दैन । 

Call Us

1141

Location

Babarmahal, Kathmandu, Nepal

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

Related Categories

बैदेशिक रोजगार वोर्ड (FEB)

बैदेशिक रोजगार वोर्ड (FEB)

15211

11

बैदेशिक रोजगार बिभाग (DOFE)

बैदेशिक रोजगार बिभाग (DOFE)

4152

3

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

1087

0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

1158

1

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

5312

6

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

8183

4

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

1433

0

प्रवासी नेपाली समन्वय समिति (PNCC)

प्रवासी नेपाली समन्वय समिति (PNCC)

859

0

सुरक्षित आप्रवासन (SaMi)

सुरक्षित आप्रवासन (SaMi)

1010

0

स्वास्थ्य जानकारी (Health)

स्वास्थ्य जानकारी (Health)

1724

6

तालिम, सीप तथा सिकाइ (Training Info)

तालिम, सीप तथा सिकाइ (Training Info)

3004

2

बित्तिय जानकारी (Financial info)

बित्तिय जानकारी (Financial info)

1508

3

ऐन/कानुन र अधिकार (Laws & Rights)

ऐन/कानुन र अधिकार (Laws & Rights)

1475

4

राहदानी (Passport) सम्बन्धि जानकारी

राहदानी (Passport) सम्बन्धि जानकारी

48720

7

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

16869

1

मेरो भोगाई, अनुभव र सिकाई

मेरो भोगाई, अनुभव र सिकाई

813

3

श्रम स्वीकृति र नवीकरण

श्रम स्वीकृति र नवीकरण

52397

3

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

2022

2

गैर आवासिय नेपाली संघ (NRNA)

गैर आवासिय नेपाली संघ (NRNA)

1390

1

कन्सुलर तथा भिसा चेक (Visa Verification)

कन्सुलर तथा भिसा चेक (Visa Verification)

15612

7