प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न लिखित जुन सुकै कारणबाट बीमितको मृत्यु वा अपाङ्गता वा अंग भंग भएमा बीमकले कुनै पनि दायित्व वहन गर्नेछैन ।
क) कानून बमोजिम अनुमति पाएका हवाई जहाजमा उडान गर्दा बाहेक अन्य उडान गरेमा ।
ख) कानूनको वर्खिलाप हुने गरी कुनै युद्ध जस्ता कार्य ( युद्ध घोषित होस वा नहोस) मा संलग्न भएमा ।
ग) नागरिक वा जंगी ऐन भंग गरेमा ।
(घ) नेपाल सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेका मुलुकमा जाँदा ।
Baluwatar-4, Kathmandu, Nepal
Something went wrong.