बैदेशिक रोजगार वोर्ड (FEB)

वैदेशिक राेजगारीकाे शिलशिलामा विदेशमा अंगभंग/विरामी भएका कामदारले आर्थिक सहायताकाे लागी दिने निवेदनकाे ढाँचा 53 views

वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर गएको कुनै पनि नेपाली श्रमिकले श्रम स्वीकृतिको अवधि बाँकी रहेकै समयमा बिदेशमा रोजगारको शिलशिलामा अंगभंग भएमा वा बिरामी परेमा वैदेशिक रोजगार बोर्ड मार्फत आर्थिक सहायता प्राप्त गर्दछ । यसरी आर्थिक सहयोग प्राप्त गर्न वैदेशिक रोजगार बोर्डमा निवेदन पेश गर्नु पर्छ । निवेदनको ढाँचा डाउनलोड गर्नुहोस् । वा तलको फारम आफ्नो मोबाइलमा सेभ गरि प्रिन्ट गरेर विवरण भर्नुहोस् र बोर्डमा निवेदन दिनुहोस् । 

अंगभंग/उपचार खर्चको लागि निवेदन दिंदा पेश गर्नुपर्ने कागजातहरु र विवरणहरु:

१. अंगभंग/उपचार गरेको प्रमाणपत्र कम्पनी वा दुतावास/अस्पतालको कागजातको प्रतिलिपि

२. कामदारको नागरिकता/राहदानीको प्रतिलिपि 

३. नेपाल फर्किएको टिकट वा पासपोर्टमा टासेको प्रस्थान र आगमन स्टिकरको प्रतिलिपि 

४. नेपालको सरकारी अस्पताल वा मान्यताप्राप्त अस्पतालमा उपचार गराएको प्रमाणपत्रको प्रतिलिपि 

५. घाउ/चोट पटक स्पष्ट देखिने फोटो (अंगभंग भएकाको हकमा) 

६. कामदारको बैंक खाता खुल्ने कागजातको प्रतिलिपि 

७. अचेत अवस्थामा रहेको कामदारको हकमा निवेदकको नागरिकता र कामदारसँगको नाता प्रमाणपत्रको प्रतिलिपि र नागरिकता 

निवेदन फारम डाउनलोड गर्नुहोस् CLICK HERE 

 

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

वैदेशिक राेजगारीकाे शिलशिलामा विदेशमा अंगभंग/विरामी भएका कामदारले आर्थिक सहायताकाे लागी दिने निवेदनकाे ढाँचा

Related Orientaion