बैदेशिक रोजगार वोर्ड (FEB)

विदेशमा अलपत्र परेका कामदारको उद्धार गरी स्वदेश झिकाउँन  47 views

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • काम गर्न गएको बिदेशी कम्पनीको नाम, ठेगाना र सम्पर्क नं. खुल्ने कागजात
  • सम्वन्धित व्यक्ति वा संस्थाको निवेदन
  • हाल के कस्तो अवस्थामा छन् प्राप्त भएसम्मको जानकारी समेत निवेदनमा खुलाउनु पर्नेछ ।

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

विदेशमा अलपत्र परेका कामदारको उद्धार गरी स्वदेश झिकाउँन 

Related Orientaion