बैदेशिक रोजगार वोर्ड (FEB)

वेपत्ता परेका कामदारको उद्धार गरी स्वदेश झिकाउँन 191 views

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • काम गर्न गएको मुलुक, शहर तथा सो कम्पनीको नाम र ठेगाना कामदारको नाम आदि
  • वेपत्ता भएको मिति
  • सम्भावित स्थान र प्रयास गरेको हालसम्मको स्थिति आदि उपलव्ध भएसम्मको जानकारी सहितको निवदेन

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

वेपत्ता परेका कामदारको उद्धार गरी स्वदेश झिकाउँन

Related Orientaion