वैदेशिक रोजगारमा खाडी जान ठिक छैन भन्ने तपाइँलाई लाग्छ ? खाडीमा कमाइ राम्रो हुँदैन भन्ने लाग्छ ? तर तपाइँ गलत हुनुहुन्छ । वैदेशिक रोजगारमा जाँदा सीप सिकेर गए वा संघर्ष गर्न सके वा कामको अनुभव लिँदै आफूलाई सक्षम बनाउन सक्ने हो भने तपाइँ खाडीमै रोजगारमा जाँदा पनि राम्रो हुन्छ ।
हामीले कतार पुगेर वैदेशिक रोजगारमा गएका युवाहरुको सकारात्मक पक्षलाई खोज्दै जाँदा भेटिएका छन् चितवन घर भएका प्रताप ढुंगाना ।
कतारको बिकासलाई १९ बर्षदेखि नियालेका ढुंगानाले राजनीतिक स्थिरता भईदिए नेपाल पनि बिकासको गति बढ्ने बताउछन् । सुरुमा कतार जाँदा ८०० रियाल कमाउने ढुंगानाले अहिले १९ बर्ष पछि कति कमाउँलान् ? साथै ढुंगानाले यत्रो सफलता कसरी पाउन सके भन्ने प्रश्नको उत्तर खोज्दैछौं । यस क्रममा वैदेशिक रोजगार 'मेरो भोगाई, अनुभव र सिकाई' कार्यक्रम अन्तर्गत उनी प्रताप ढुंगानालाई तपाइँमाझ प्रस्तुत गरेका छौं ।
Baluwatar, Kathmandu, Nepal
बैदेशिक रोजगार वोर्ड (FEB)
15209
11
बैदेशिक रोजगार बिभाग (DOFE)
4151
3
मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)
1087
0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)
1158
1
वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)
5312
6
वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)
8182
4
वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)
1433
0
प्रवासी नेपाली समन्वय समिति (PNCC)
859
0
सुरक्षित आप्रवासन (SaMi)
1010
0
स्वास्थ्य जानकारी (Health)
1724
6
तालिम, सीप तथा सिकाइ (Training Info)
3003
2
बित्तिय जानकारी (Financial info)
1507
3
ऐन/कानुन र अधिकार (Laws & Rights)
1475
4
राहदानी (Passport) सम्बन्धि जानकारी
48714
7
वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी
16868
1
श्रम स्वीकृति र नवीकरण
52390
3
वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)
2212
9
वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)
2021
2
गैर आवासिय नेपाली संघ (NRNA)
1390
1
कन्सुलर तथा भिसा चेक (Visa Verification)
15596
7
Something went wrong.