मेरो भोगाई, अनुभव र सिकाई

आफ्नै देश फर्कने वातावरण बनेन - सालिकराम पाण्डे (कतार) 34 views

आज हामीले १९ बर्ष अघि कतार पुगेर हालसम्म कतारमै काम गर्दै आएका बुटवलका तुलसीराम पाण्डेको वैदेशिक रोजगार अन्तर्गत अनुभव, भोगाई र सिकाईलाई अन्तर्वार्तामा समेटेका छौं । राजनीतिक स्थिरता भए देश छिट्टै बिकासको गतिमा अघि बढ्ने बताउने पाण्डेले कतारको बिकास आफ्नो आँखै अगाडी भएको बताएका छन् । पाण्डेको कतारमा संघर्षको कथा लामो छ । त्यहि कथालाई उनले आफ्नो प्रगतिको पथ बनाउँदै आउंदा अहिले कतारमै राम्रो कमाई गर्छन् । साथै उनि धेरै कुरा सिकेर स्वदेश फर्किन चाहन्छन् । तर उनको सर्त छ कि देशमा राजनीतिक स्थिरता हुनुपर्छ । पाण्डेको संगको अन्तर्वार्ता हेरेर तपाइको मनमा उठेको सवाल तथा प्रतिक्रिया लेख्नुहोस् । 

https://www.youtube.com/watch?v=oYdxxN6cwXw&t=36s 

Call Us

-

Location

-

आफ्नै देश फर्कने वातावरण बनेन - सालिकराम पाण्डे (कतार)

Related Orientaion