ऐन/कानुन र अधिकार (Laws & Rights)

सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजाय: 6 views

सरकारले खुला नगरेका देश (मुलुक)मा कामदार पठाएमा के सजाय हुन्छ ? 

वैदेशिक रोजगारका लागि पठाउन नेपाल सरकारले खुला नगरेको मुलुकमा कुनै इजाजतपत्रवालाले कुनैपनि कामदार पठाउन पाउँदैन ।

यदि त्यस्ता देशमा कामदार पठाएमा वा खुला गरेको मुलुकको प्रवेशाज्ञा लिई खुला नगरेको देशमा पठाएमा तीन लाख रुपैयादेखि पाँच लाखसम्म जरिवाना सहित तीन वर्षदेखि पाँचवर्षसम्म कैद हुने व्यवस्था छ । कामदार पठाउन रकम असुल गरिसकेको तर कामदार पठाई नसकेको भएमा भने त्यसको आधा सजाय हुने व्यवस्था छ । 

Call Us

-

Location

-

सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजाय:

Related Orientaion