ऐन/कानुन र अधिकार (Laws & Rights)

इजाजतपत्र नलिई वैदेसिक रोजगार व्यवसाय संचालन गरेमा हुने सजाय 10 views

इजाजतपत्र नलिई वैदेसिक रोजगार व्यवसाय संचालन गरेमा कस्तो सजाय हुन्छ ?

कसैलाई वैदेसिक रोजगारमा लगईदिन्छु भनि झुटो आस्वासन दिई प्रलोभन देखाई वैदेसिक रोजगारिमा लगाईदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिसत (५०%) हुने रकम हर्जाना वापत असुल गरि त्यस्तो व्यक्तिलाई विदेस जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयासम्म जरिवाना र तीन वर्षदेखी सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यस्तो अवैधानिक संस्था वा व्यक्तिले पिडितलाई विदेश पठाई नसकेको भए सो सजायको आधा सजाय हुने व्यवस्था ऐनमा छ ।  

Call Us

-

Location

-

इजाजतपत्र नलिई वैदेसिक रोजगार व्यवसाय संचालन गरेमा हुने सजाय

Related Orientaion