ADS

Hire Me किन र कसरी ?

By: ADMIN | 02 Jul, 2025

Image

वैदेशिक रोजगारमा जानु अघि 'वैदेशिक रोजगार' एप मार्फत कुन पदमा रोजगारमा जाने छान्नुहोस्, कुन देश जाने छान्नुहोस् र कुन म्यानपावर मार्फत जाने छान्नुहोस् । तपाइले छनौट गरे अनुसार, सम्बन्धित म्यानपावरले तपाइँ रोजगारमा जान चाहेको जानकारी थाहा पाउँछन् र आवश्यक कामदारको CV हेर्दै तपाइँलाई थप प्रक्रियाको लागि बोलाउन सक्दछन् । कृपया भिडियो अनुसार गर्नुहोस् ।

Related Posts