Saudi Arabia

SAR

10 Jobs available here

About

Saudi Arabia, located on the Arabian Peninsula in the Middle East, is a country known for its rich history, vast deserts, and Islamic heritage. The birthplace of Islam, Saudi Arabia is home to the two holiest cities in Islam, Mecca and Medina, which attract millions of pilgrims from around the world each year. The capital city, Riyadh, is a modern metropolis with towering skyscrapers and a thriving business district. Beyond the urban centers, the country's landscapes range from the sweeping sands of the Rub' al Khali desert to the rugged mountains of the Hijaz region. Saudi Arabia is also a major producer of oil, which has played a significant role in shaping its economy and global influence. While its conservative customs and strict laws are well-known, Saudi Arabia is also undergoing rapid social and economic reforms, aiming to diversify its economy and modernize its society.

क्षेत्रफल : २२,३०,०००,वर्ग कि.मी.

जनसख्या : २ करोड ४३ लाख 

साउदी नागरिक :  १ करोड ८९ लाख 

विदेशी कामदार : ५४ लाख 

भूभाग :

अधिकांस मरुभूमि रहेको पहाड र भिराला पाखाहरु छन् । असिर पर्वतमालामा jabala sabada पहाड १०५२२ फिट अग्लो छ । मरूध्यानका सहरहरु छन् । पूर्वी भागमा तेल उत्पादन हुन्छ ।

मुख्य सहरहरु : 

रियाद , मक्का, मदिना, तावुक, दमाम, क्यारियात, हैल, वाहा, आसिर आदि |

साउदी अरब बारेमा जान्नै पर्ने कुरा :

भिसा अरबी भाषामा आउने भएकाले काममा फरक पर्न सक्ने, भिसाको अर्थ भुझेर जानुपर्ने, दक्षिण एशियाका कामदारले कम तलब पाउने हुदा कम खर्च गर्ने, धेरै खर्च नगर्ने, स्वास्थ्यको ख्याल राख्ने, आराम पनि लिनुपर्ने । 

कुरालाई विछार गरेर मात्र काम गर्ने, “अकमा”का लागि त्यहाँको नियमानुसारको दस्तुर तिर्नुपर्छ ।

स्वास्थ्य सेवा: नागरिकलाइ निशुल्क छ । क्लिनिकहरु निकै महगा छन् । मलेरियाको भने निशुल्क उपचार हुन्छ ।

साउदी अरबमा गर्न नहुने कुराहरु : 

जुन कम्पनीमा काम गर्न गएको हो त्यो भन्दा अर्कोमा काम गर्न पाईदैन । धर्म, परम्परा, सरकार र शासन पद्दतिका बारेमा बहस गर्न पाईदैन हुदैन| गैर मुसलमानलाई मक्का , मदिना यात्रा गर्न निषेध छ । मस्जिद प्रवेश गर्न निषेध छ । रमादानमा, सार्वजनिक स्थलमा खान, पिउन, धुम्रपान गर्न हुदैन । दण्ड सजाय हुन सक्दछ । अनुमति विना कुनै व्यक्तिको र कुनै स्थानको फोटो लिन हुदैन । कुनै महिला, पुरुस वा प्राथना गरिरहेको व्यक्तिलाई एकोहोरो हेरिरहनु हुदैन ।

Embassy of Nepal, Riyadh, Saudi Arabia

+966 114611108

[email protected]

Al Urubah Street, Al Jouf Road, Sulaimania P.O. Box 94384, Riyadh 11693 Kingdom of Saudi Arabia

H.E. Nava Raj Subedi

+966 114611108

गैर आवासिय नेपाली संघ (NCC), Saudi Arabia

We will update soon.

[email protected]

We will update soon.

We will update soon.

We will update soon.

We will update soon.

We will update soon.